“All Nepal Hackathon” कार्यक्रम

“All Nepal Hackathon” कार्यक्रम

February 28, 2023
LOGO

नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेविसंघ, पुल्चोक क्याम्पस इकाईको सहआयोजनामा “All Nepal Hackathon” कार्यक्रमकाे प्रमुख अतिथिको आतिथ्यताका लागि आयोजक टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु, नेपाल विद्यार्थी संघले शैक्षिक, राजनीतिक विषय मात्र नभई विज्ञान प्रविधिकाे विषयलाई पनि प्राथमिकतामा राख्दै यस्तो कार्यक्रम गर्नु एउटा उपलब्धि हो, ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घन्टौं लामो लाइन अनि पटक पटक हुने सर्भर डाउन(Server down), विश्वविद्यालयकाे परीक्षा दिएको बर्षौं दिनसम्म रिजल्टकाे अनिश्चितता, e-banking र शेयर कारोवार गर्दा देखिने System सर्भर त्रुटि, काठमाडौंको traffic jam र फोहोर व्यवस्थापन जस्ता विद्यमान समस्याहरूलाई हाम्रै देशका प्राविधिक विद्यार्थीबाट यि यावत समस्याहरूको समाधान गर्ने हेतुले नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेविसंघ, पुल्चोक क्याम्पस इकाईको सहआयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो, कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।

Download Best WordPress Themes Free Download
Download WordPress Themes
Download Nulled WordPress Themes
Download Best WordPress Themes Free Download
free online course
download micromax firmware
Premium WordPress Themes Download
online free course