‘प्रतिष्ठित नेविसंघका लागि प्रशिक्षित नेतृत्व’ नाराका साथ नेपाल विद्यार्थी संघको सुदूरपश्चिम प्रदेश स्तरीय स्वबियु प्रशिक्षण कार्यक्रम धनगढ़ीमा प्रमुख अतिथिको आतिथ्यताका लागि आयोजक लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।