नेपाली काँग्रेस डडेल्धुराद्वारा आयोजित कार्यक्रममा सहभागी

नेपाली काँग्रेस डडेल्धुराद्वारा आयोजित कार्यक्रममा सहभागी

February 15, 2023
LOGO

डडेल्धुरा जिल्लामा नेपाली काँग्रेसको आोजनामा भएको कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विश्लेषण,स्व.बि. यु.निर्वाचन तयारी, नेपाली कांग्रेस डडेल्धुराको आगामी योजना आदि विविध बिषयमा बृहत छलफल तथा बिचार आदान प्रदान सम्पन्न भयो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबा तथा नेपाली काँग्रेस डडेल्धुराका नेता तथा कार्यक्रमहरको उपस्थिती रहेको थियो ।

Download Best WordPress Themes Free Download
Download WordPress Themes Free
Download Nulled WordPress Themes
Free Download WordPress Themes
online free course
download karbonn firmware
Download Best WordPress Themes Free Download
free download udemy course