स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्ष श्री गणेश कार्की तथा संस्थाका पदाधिकारीहरुज्यूसँग भेटघाट

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्ष श्री गणेश कार्की तथा संस्थाका पदाधिकारीहरुज्यूसँग भेटघाट

October 25, 2024
LOGO

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्ष श्री गणेश कार्कीको नेतृत्वमा आउनुभएका सो संस्थाका पदाधिकारीहरुसँग मन्त्रालयलमा भेटभयो । त्यसक्रममा भएको अन्तरक्रियामा उहाँहरुले हाल नेपालको उर्जा उत्पादनको अवस्था, यसको बजार र समग्र व्यवसायिक चुनौतीका बारेमा जानकारी गराउनुभयो ।

नेपालमा उर्जा उत्पादन र यसको बजारीकरण एवं निर्यातका लागि आफुले सक्दो प्रयास गरिरहेको जानकारी पनि मैले उहाँहरूलाई गराएँ । नेपालमा उत्पादन हुने जलविद्युतलाई उर्जा कूटनीतिका माध्यमबाट वैदेशिक बजारका लागि सक्दो प्रयास गर्ने जानकारी पनि मैले उहाँहरूलाई गराएँ ।

 

Free Download WordPress Themes
Download Premium WordPress Themes Free
Download Best WordPress Themes Free Download
Free Download WordPress Themes
free download udemy paid course
download huawei firmware
Download WordPress Themes Free
download udemy paid course for free