श्रम र आप्रवासन समस्याबारे तीन मन्त्रालयको समन्वयात्मक वैठक

श्रम र आप्रवासन समस्याबारे तीन मन्त्रालयको समन्वयात्मक वैठक

March 6, 2025
LOGO

नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा आज म सहित गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी, परराष्ट्र, गृह तथा श्रम मन्त्रालयका सचिवहरु सम्मिलित बैठक बस्यो । सो बैठकमा नेपालको श्रम तथा आप्रवासन सहित विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका समस्याको समाधानबारे छलफल भयो । साथै बैठकमा नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिलाहरु अवैध बाटोबाट गइरहेकाले उनीहरुको सुरक्षाका साथै आगामी दिनमा यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि आवश्यक छलफल भएको थियो । विश्वमा रहेका नेपालीहरुको सहयोग तथा उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई निकै गाह्रो भइरहेकाले आगामी दिनमा यी मन्त्रालयबीच समन्वय गरेर अघि बढ्ने विषयमा कुराकानी भयो ।

Premium WordPress Themes Download
Download Nulled WordPress Themes
Download WordPress Themes
Download Premium WordPress Themes Free
download udemy paid course for free
download karbonn firmware
Premium WordPress Themes Download
online free course