भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख श्री डा. विजय चौथाइवालेसँग भेटघाट

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख श्री डा. विजय चौथाइवालेसँग भेटघाट

September 4, 2024
LOGO

आज नयाँ दिल्लीमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख श्री डा. विजय चौथाइवालेसँग भेटघाट भयो । भेटमा नेपाल(भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भयो ।
मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँ मार्फत धन्यवाद पनि व्यक्त गरे।

Free Download WordPress Themes
Download WordPress Themes
Download Premium WordPress Themes Free
Download Premium WordPress Themes Free
download udemy paid course for free
download lava firmware
Download WordPress Themes Free
free online course