नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमिति द्वारा आयोजित बृहत् तरुण भेला २०७९ मा प्रमुख अतिथिको रुपमा सहभागिता, प्रमुख आथित्यताका लागि आयोजक साथिहरुलाई हार्दिक धन्यवाद ।