बाँदर आतंक नियन्त्रणका लागि भारतमा हुने तालिमका सहभागिहरुको बिदाई

बाँदर आतंक नियन्त्रणका लागि भारतमा हुने तालिमका सहभागिहरुको बिदाई

March 15, 2024
LOGO
बाँदर आतंक नियन्त्रणका लागि भारतको हिमाञ्चल प्रदेशमा संञ्चालन हुने बाँदर बन्ध्याकरण कार्यक्रम अन्तरगत नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा बातावरण मन्त्रालय, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, नेपाल स्थित भारतीय राजदुताबास तथा भारत सरकारको सहकार्यमा यहि मिति २०८०/१२/०४ देखि २०८०/१२/११ सम्म संचालन हुने तालीममा सहभागि हुन नेपालबाट १० जना पशु चिकित्सकहरु र ५ जना वन रेञ्जरज्यूहरु लाई तालिममा सहभागि हुन बिदाई गरिएको छ ।
म आशावादी छु वहाँहरुले तालिमबाट प्राप्त गर्नहुने ज्ञान र सिपलाई व्यवहारिक रुपमा लागु गरि स्वदेश फर्किसकेपछि यहाँहरुजस्तै अन्य प्राविधिकहरुलाई पनि सिप सिकाउनुहुनेछ ।
यो तालिम नेपालमा पछिल्लो समयमा भइरहेको बाँदर आतंकलाई न्युनिकरण गर्न कोसेढुङ्गा साबित हुनेछ साथै यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थापनका लागि नेपाल संग आग्रह गर्न चाहन्छु ।
Download WordPress Themes Free
Premium WordPress Themes Download
Premium WordPress Themes Download
Premium WordPress Themes Download
free online course
download redmi firmware
Free Download WordPress Themes
lynda course free download