पोषण सम्वन्धी राष्ट्रिय कार्यशाला गोष्ठी, कुपण्डोल ललितपुर

पोषण सम्वन्धी राष्ट्रिय कार्यशाला गोष्ठी, कुपण्डोल ललितपुर

April 26, 2024
LOGO

ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र (रुडुक) को आयोजना तथा वर्ल्ड भिजन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कुपण्डोल ललितपुरमा आयोजना गरिएको पोषणसम्बन्धी राष्ट्रिय कार्याशाला गोष्ठीमा महत्वपुर्ण छलफलहरु भएको छ ।

 

कुपोषण न्युनिकरणका लागि नितिगत व्यवस्थाका साथ साथै हामिले बजेटमा पनि पोषण सम्बन्धी क्रियाकलापहरुलाई महत्व दिन आवश्यक रहेको छ ।

कार्यक्रममा सहभागि प्रतिनिधि सभा सदस्यज्यूहरुले आ-आफ्नो क्षेत्रबाट पोषणको क्षेत्रमा बजेट बृद्धिका लागि दबाव दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

Download Best WordPress Themes Free Download
Free Download WordPress Themes
Download Nulled WordPress Themes
Premium WordPress Themes Download
free online course
download intex firmware
Download Nulled WordPress Themes
free download udemy paid course