न्यूयोर्कमा नेपाली समुदायका विभिन्न संघ/संस्थाका साथीहरूसँग छलफल

न्यूयोर्कमा नेपाली समुदायका विभिन्न संघ/संस्थाका साथीहरूसँग छलफल

October 3, 2024
LOGO
न्यूयोर्कमा नेपाली समुदायका विभिन्न संघ/संस्थाका साथीहरूसँग छलफल भयो। विदेशमा बस्ने नेपालीहरुका लागि गैर आवासीय नागरिकतामा देखिएको प्रक्रियागत झन्झट, गैर आवासीय नेपालीहरु हेर्ने गरी परराष्ट्र मन्त्रालयमा छुट्टै विभाग स्थापना लगायतका विषयहरु छिटै समाधान गर्ने प्रयास गर्नेछु।
गैर आवासीय नेपालीहरुलाई गैरसरकारी संस्थाको रुपमा भन्दा पनि सरकारकै अंगको रुपमा स्थापना गर्ने विषयमा पनि हामीले छलफल गरिरहेका छौं। विदेशमा बस्ने नेपालीहरुले नेपालमा समस्या परेका बेलामा धेरै ठूलो सहयोग गर्दै आउनु भएको छ। भूकम्पको बेलामा होस् वा कोभिडको महामारीका बेलामा वा अन्य विपत्तीका समयमा उहाँहरुले साथ र सहयोग प्रदान गर्दै आउनु भएको छ। विदेशमा बस्ने नेपालीहरुको हितमा नेपाल सरकारले गर्नुपर्ने सहजिकरणका लागि म सदैव तयार र तत्पर नै छु ।
Download WordPress Themes Free
Download Premium WordPress Themes Free
Download Nulled WordPress Themes
Download WordPress Themes
free download udemy course
download xiomi firmware
Download Best WordPress Themes Free Download
lynda course free download