नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष श्रीबालकृष्ण दाहाल तथा संघका पदाधिकारीहरुज्यूसँग मन्त्रालयमा भेटघाट

नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष श्रीबालकृष्ण दाहाल तथा संघका पदाधिकारीहरुज्यूसँग मन्त्रालयमा भेटघाट

October 25, 2024
LOGO
नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष श्रीबालकृष्ण दाहालको नेतृत्वमा आउनुभएका प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरुसँग आज मन्त्रालयमा भेट भयो । त्यस क्रममा उहाँहरुबाट नेपालमा प्रजातन्त्रको स्थापनाका लागि प्रजातन्त्र सेनानीहरुले पुर्याउनुभएको योगदानको बारेमा जानकारी लिने अवसर प्राप्त भयो ।
उहाँहरुले नेपाल प्रजातन्त्र सेनानी आयोग गठन गर्न नेपाल सरकारसँग गर्नुभएको माग मलाई पनि जायज लाग्यो । उहाँहरुको योगदान र अनुभवबाट नेपाली काँग्रेसमात्र नभएर मुुलुकका सबै प्रजातान्त्रिक पार्टीहरुले धेरै कुरा सिक्न सक्नेछन् भन्ने मलाई लागेको छ ।
Download Best WordPress Themes Free Download
Free Download WordPress Themes
Download Nulled WordPress Themes
Download WordPress Themes
lynda course free download
download mobile firmware
Download WordPress Themes
free online course