नव नियुक्त राजदूत तथा नेपालका निर्यात व्यवसायीहरुज्यूहरु सँग परराष्ट्र मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रम

नव नियुक्त राजदूत तथा नेपालका निर्यात व्यवसायीहरुज्यूहरु सँग परराष्ट्र मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रम

November 27, 2024
LOGO

नेपालमा आर्थिक कूटनीतिको सम्भावना धेरै छ । नेपाली अर्थतन्त्रका कैयौँ सबल पक्षहरु हुँदाहुँदै पनि विविध कारणले अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको अवस्था विद्यमान छ । यस्तो अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ । त्यसैले आज मन्त्रालयमा आयोजित अन्तरक्रियामा नेपालमा लगानी आकर्षित गर्न तथा नेपालका सम्भावना र नेपाली बजारलाई आफू रहेका देशसम्म पुर्याउने प्रयत्न गर्न सबै नेपालका मिसन प्रमुखहरुलाई आग्रह गरेँ । साथै नेपालको आर्थिक कूटनीतिको अवधारणामा समन्वयात्मक रुपमा काम गरी निर्यात प्रवर्धनमा लाग्न नेपाली उद्यमी, व्यवसायीहरुसँग पनि आग्रह गरेँ ।

 

Free Download WordPress Themes
Download Premium WordPress Themes Free
Download Premium WordPress Themes Free
Free Download WordPress Themes
free download udemy course
download samsung firmware
Premium WordPress Themes Download
online free course