कागेश्वरी मनोहरा नगरपालीकाद्वारा आयोजित महिला सम्मान कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालीकाद्वारा आयोजित महिला सम्मान कार्यक्रम

March 9, 2024
LOGO

कागेश्वरी मनोहरा नगरपालीकाद्वारा आयोजित कार्यक्रम “Invest in women: Accelerate progress “ भन्ने अन्तराष्ट्रिय नारा तथा “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नाराका साथ ११४ औॅं अन्तराष्ट्रिय महिला दिवस २०८० फागुन २५ गते (8th March,2024) को अवसरमा लब्धप्रतिष्ठित महिला सम्मान कार्यक्रममा मलाई प्रमुख अतिथीको आतिथ्यता ग्रहणको लागी निमन्त्रणा गर्नु भएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु साथै आज सम्मानित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई हार्दिक बधाई तथा यहाँहरुले गर्नु भएको उत्कृष्ट कार्यले अरुलाई पनि मार्गदर्शन गनेॅ आशा लिएकी छु ।

Download Nulled WordPress Themes
Download WordPress Themes
Download Premium WordPress Themes Free
Download Nulled WordPress Themes
download udemy paid course for free
download micromax firmware
Download Best WordPress Themes Free Download
free online course