समाजसेवी डा. माधुरी सिंहज्यूद्वारा लिखित लेखन कुन्जद्वारा प्रकासित पुस्तक “सामाजिक न्याय ” लोकार्पण समारोहमा मलाई प्रमुख अतिथिको आतिथ्यताका लागि डा. सिंह र प्रकाशकलाई धन्यवाद दिन चाहन्छु, डा. सिंहले लेख्नु भएको उक्त पुस्तकमा वहाँको व्यक्तिगत र सामाजिक भोगाई,सिकाई र अनुभवहरु समेटि समाजमा ल्याउनु भएका सकारात्मक परिवर्तनका बारेमा उल्लेख गर्नु भएको छ ।


