श्री जनप्रिय आधारभूत बिद्यालय, आई गाउँ ८ कैलालीको ०८ कोठे भवनको समुदघाटन
February 10, 2025
धनगढी उप – महानगरपालिका कैलालीद्वारा वार्ड न . १९ मा नवनिर्मित श्री जनप्रिय आधारभूत बिधालय, आई गाउँ ८ को ०८ कोठे भवनको समुदघाटन सुसम्पन्न भयो ।मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।