श्री जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समितिद्वारा प्रकाशित स्मारिका विमोचन तथा अभिनन्दन समारोह

श्री जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समितिद्वारा प्रकाशित स्मारिका विमोचन तथा अभिनन्दन समारोह

October 28, 2024
LOGO

आज श्री जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समितिद्वारा प्रकाशित स्मारिका विमोचन तथा अभिनन्दन समारोहमा सहभागी हुने अवसर प्राप्त भयो । यसका लागि सो समितिलाई धन्यवाद दिन चाहन्छु । साथै सो समारोहमा मलाई सम्मान प्रदान गर्नुभएकोमा आयोजक समितिप्रति कृतज्ञ छु । यहाँहरुको यो शुभआशीर्वाद र मायाले आगामी दिनमा पनि मलाई यसैगरी अगाडि बढ्ने प्रेरणा र हौसला प्राप्त भइरहने अपेक्षा गरेकी छु । धन्यवाद ।

 

 

Download Best WordPress Themes Free Download
Download WordPress Themes Free
Download WordPress Themes
Download WordPress Themes
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=
download xiomi firmware
Free Download WordPress Themes
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=