विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन

विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन

January 17, 2025
LOGO

विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गरेकी छु । उहाँहरुलाई खासगरी नेपालको राष्ट्रिय स्वार्थको रक्षा र सम्मान गर्दै नेपाली समुदायको अधिकतम हित प्रवर्धनमा लाग्न आग्रह गरेकी छु ।

विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उहाँहरुको हितको रक्षा गर्न, उहाँहरुका खाँचो र आवश्यकताहरुमा ध्यान दिन तथा नेपाली डायस्पोराका समस्या र गुनासाहरुमा सहजै उपलब्ध भइदिन पनि मैले उहाँहरु सबैलाई विशेष आग्रह गरेकी छु ।

हाम्रो कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा भर पर्ने भएकाले यसतर्फ ध्यान दिएर काम गर्न र विशेष गरी पछिल्लो समयमा नेपालका लागि अति आवश्यक देखिएको आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न पनि उहाँहरुलाई निर्देशन दिएकी छु ।

 

Premium WordPress Themes Download
Premium WordPress Themes Download
Download Nulled WordPress Themes
Download WordPress Themes
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=
download lenevo firmware
Free Download WordPress Themes
udemy course download free