लैंगिक समानता अघि बढाउन खेल्नु पर्ने भूमिका पहिचान गर्नका लागि रणनीतिक योजना कार्यशाला गोष्ठी

लैंगिक समानता अघि बढाउन खेल्नु पर्ने भूमिका पहिचान गर्नका लागि रणनीतिक योजना कार्यशाला गोष्ठी

June 21, 2024
LOGO

आज नेपाल महिला संघले आयोजना गरेको “लैंगिक समानता अघि बढाउन खेल्नु पर्ने भूमिका पहिचान गर्नका लागि रणनीतिक योजना कार्यशाला गोष्ठीमा” मलाई स्रोत व्यक्तिका रुपमा निमन्त्रणा गर्नु भएकोमा आयोजक परिवारलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

आजको रणनीतिक योजना कार्यशाला गोष्ठीमा क्षमता निर्माण, शसक्तिकरण, संगठनात्मक सफलता, भविष्यको तयारी, सरोकारवालाको संलग्नता, दृष्टिकोण, अभियान, मूल्य मान्यताहरूका साथै संघलाई असर गर्न सक्ने प्रमुख बाह्य कारकहरू राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, पर्यावरणाीय र कानूनी पहिचान र विश्लेषण गरी कसरि संघलाई सबै मिलेर अगाडी बढाउन सकिन्छ भन्ने बारे समूहगत छलफल भयो । आजको छलफलमा महिला उधमशिलता, महिलाहरुको निर्णायक भूमिकामा प्रभाव साथै दिर्घकालिन लक्ष्य प्राप्तिका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने बारे पनि ब्यापक छलफल भयो ।

आजको कार्यक्रममा सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण दिदि बहिनिहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

 

Download Nulled WordPress Themes
Download Nulled WordPress Themes
Free Download WordPress Themes
Download Best WordPress Themes Free Download
online free course
download lava firmware
Premium WordPress Themes Download
download udemy paid course for free