लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको समुदघाटन समारोह

लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको समुदघाटन समारोह

February 10, 2025
LOGO

कैलाली जिल्लाको भल्कामा लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको आज एक समारोहका बीच उदघाटन गर्न पाउँदा खुसी लागेको छ। यस समुदघाटन समारोहको प्रमुख अतिथिका रुपमा मलाई आमन्त्रण गर्नुभएकोमा नगर प्रमुखज्यू सहित समग्र पदाधिकारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस नयाँ भवनबाट समग्र नगरवासीहरूलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरेकी छु।

Download Best WordPress Themes Free Download
Free Download WordPress Themes
Free Download WordPress Themes
Download Best WordPress Themes Free Download
free download udemy paid course
download lava firmware
Download WordPress Themes Free
download udemy paid course for free