बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहातस्वरुप कम्मल (ब्लाङ्केट) वितरण

बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहातस्वरुप कम्मल (ब्लाङ्केट) वितरण

January 9, 2025
LOGO
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ६ ओटा पालिकाका बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहातस्वरुप कम्मल (ब्लाङ्केट) वितरण गरिएको छ ।
सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले धुलिखेलमा आज आयोजना गरेको कार्यक्रममा सो महासङ्का तर्फबाट उपलब्ध गराइएका ब्लाङ्केट जिल्लाका १०९० जना गर्भवती तथा सुत्केरीलाई स्थानीय जनप्रतिनिधिहरू मार्फत वितरण गरिएको हो ।
यसबर्ष बर्षाका कारण घर बस्ती बगाउँदा अप्ठेरोमा परेका गर्भवती र सुत्केरीहरुका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो राहात स्थानीय जनप्रतिनिधिमार्फत उपलब्ध गराइएको छ । आगामी दिनमा पनि गर्भवती र सुत्केरीहरूका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।
Download Best WordPress Themes Free Download
Download Premium WordPress Themes Free
Download WordPress Themes Free
Download Nulled WordPress Themes
udemy free download
download mobile firmware
Premium WordPress Themes Download
free download udemy course