परराष्ट्र मन्त्रालयमा आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठक

परराष्ट्र मन्त्रालयमा आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठक

November 21, 2024
LOGO

नेपाल साहसिक खेलका लागि विश्वकै हब हो भन्दा फरक पर्दैन । त्यसैले यहाँको साहसिक पर्यटनलाई पनि खेलकुदसँग जोडेर विश्वका पर्यटक आकर्षित गर्न सकिने कैयौँ सम्भावना हामीसँग छन् । माउन्टनेयरिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ आदि कैयौँ साहसिक खेलका हामीसँग सम्भावना छन् । अहिले विश्वमा खेलकुदको आकर्षण र महत्व बढ्दै गएकाले हामीले पनि खेलकुदका साथसाथै साहसिक खेलको पनि विकास र विस्तार गरी खेल कूटनीतिको प्रवर्धन गर्न सक्दछौँ ।

गत अक्टोबरमा दोहामा सम्पन्न एसिडीको तेस्रो बैठकको थिम खेल कूटनीति बनाइएको र त्यहाँ मैले नेपालमा साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसको सम्भावनाका विषयमा आज सम्बद्ध मन्त्रालय, निकाय र संघसंस्थाहरुसँग आवश्यक छलफल एवं परामर्श गरेको छु । त्यस क्रममा मैले पर्यटन मन्त्रालयले अध्यक्षता एवं खेलकुद र परराष्ट्र मन्त्रालयको समेत सहभागिता रहने गरी एक समिति बनाएर काम गर्न निर्देशन दिएकी छु । यसबाट हामीले अघि सारिरहेको आर्थिक कूटनीतिको विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Download Premium WordPress Themes Free
Download Best WordPress Themes Free Download
Download WordPress Themes Free
Download Nulled WordPress Themes
free online course
download intex firmware
Download Premium WordPress Themes Free
online free course