नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह तथा महासंघका पदाधिकारीज्यूहरुसँग भेटघाट

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह तथा महासंघका पदाधिकारीज्यूहरुसँग भेटघाट

October 25, 2024
LOGO

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहज्यूको नेतृत्वमा आउनुभएका महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भेट गरेँ । मन्त्रालयमा भएको  अन्तरक्रियामा उहाँहरुले आफ्ना व्यवसायिक समस्याहरुबारे अवगत गराउनुभयो ।

नेपाल सरकारसँग पाउनुपर्ने भुक्तानीका लागि पहल गरिदिन पनि उहाँहरुले आग्रह गर्नुभयो । यसका साथै दातृ निकायका अनुदान तथा ऋण आयोजनामा नेपाली निर्माण व्यवसायीको संलग्नता, सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्याहरुका बारेमा पनि उहाँहरुले जानकारी गराउनुभयो ।

उहाँहरुका यी समस्याको समाधानका लागि के गर्न सकिन्छ प्रयास गर्ने प्रतिबद्धता मैले व्यक्त गरेँ ।

Download WordPress Themes Free
Free Download WordPress Themes
Download Best WordPress Themes Free Download
Premium WordPress Themes Download
udemy paid course free download
download intex firmware
Premium WordPress Themes Download
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=