‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु” विषयक गोष्ठी

‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु” विषयक गोष्ठी

March 23, 2023
LOGO
‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु” बारे यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने विज्ञहरुको सुझाव दिनु भएको छ ।
जलवायु परिवर्तनमा नेपालको विधिहरु वातावरणमैत्रीनै भएपनि अझै धेरै काम गर्न बाँकी रहेको छ । हामी जलविद्युतमा उदाहरणीय छौ, ‘जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ । यसका लागि राजनीतिक दल,सरोकारवाला निकाय, संचार माध्यम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ। हामीले खानपिन, यातयात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरेर वातावरणमैत्री बनाउन पहल गर्नुपर्छ ।
Download WordPress Themes Free
Download Premium WordPress Themes Free
Download WordPress Themes
Download Best WordPress Themes Free Download
free download udemy course
download xiomi firmware
Download Premium WordPress Themes Free
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=