मानसखण्ड सम्मेलन

मानसखण्ड सम्मेलन

April 17, 2023
LOGO
सुदुरपश्चिम प्रदेश सरकारको सहयोग तथा सुदुरपश्चिम बिश्वबिधालयको आयोजनामा नेपाल र भारतको सामाजिक,धार्मिक, साँस्कृतिक एकताका लागि तीन दिने मानसखण्ड सम्मेलनमा  प्रमुख अतिथीको आतिथ्यताका लागि आयोजक लाई हार्दिक धन्यबाद दिन चाहन्छु! सो कार्यक्रममा बिशिस्ट अतिथि भाजपाका बिदेश बिभाग सचिब डा.भिजय चौथाईवालेज्यू , सुदूरपश्चिम मुख्यमन्त्रि कमल शाहज्यू, सुदूरपश्चिम भौतिक योजना तथा निर्माण मन्त्रि श्री प्रकाश देउवा ज्यू, सुदूरपश्चिम प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्रि श्री प्रकाश देउवा ज्यू, सुदूरपश्चिम प्रदेशका अर्थ मन्त्रि नरेश शाहीज्यू, नेपालका लागि भारतीय राजदुत नभिन श्रीबास्तबज्यू , नबिन कुमारज्यू , श्याम पाण्डेयज्यू , बेद कुमार ज्यू , रेवत कुमार ज्यू , प्रदेशका माननीय सदस्य र विश्व हिन्दु महासघका उपाध्यक्ष ज्योत्सना साउँदज्यू लगायत विभिन्न नगरपालिकाका नगरप्रमुख र उप प्रमुख, पालिकाका अध्यक्ष एब उपाध्यक्ष तथा विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थितिमा सम्पन्न भयो ।
तिनदिन सम्म चलेको सम्मेलनले मानसखण्डको ऐतिहासिक , सामाजिक, साँस्कृतिक र एकताका बिषयमा नेपाल र भारतका प्राध्यापकहरु, बिज्ञहरुले छलफल गरि मानसखण्डलाई दुई देशको धार्मिक र आर्थिक समृद्धिको कोरिडोर बनाउने अबधारणलाई दुई देशका सरकारका बिचमा सहकार्य गरि अगाढी बढाउन आवस्यक रहेको देखिन्छ ।
यो महत्वपुर्ण कार्यक्रम आयोजना गर्ने आयोजक संस्था सुदुरपश्चिम बिश्वबिधालय र अन्य सहयोगी संस्था तथा सहभागी सबैलाई हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

Download Nulled WordPress Themes
Download Premium WordPress Themes Free
Download WordPress Themes
Download Nulled WordPress Themes
udemy paid course free download
download coolpad firmware
Download WordPress Themes
udemy course download free