अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युथ फाउण्डेसनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युथ फाउण्डेसनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

August 13, 2025
LOGO
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युथ फाउण्डेसनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेको छु।
समृद्ध नेपाल निर्माणको आधार युवा शक्ति हो । हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा युवाहरुले ओगटेकाले मुलुकको समुन्नत भविष्य निर्माणमा यूवाहरुको ठूलो भूमिका हुन्छ।
मलाई लाग्छ, युवाको सिर्जनशीलता, उर्जा र क्षमतालाई पहिचान गरेर मुलुकले सदुपयोग गर्न सक्नुपर्छ ।
विगत लामो समयदेखि नेपालका विपन्न तथा अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता बिषयहरुका साथै व्यावसायिक सीप सिकाउँदै आएको नेपाल युथ फाउण्डेशनलाई यो कार्यक्रम आयोजना गरेकोमा विशेष धन्यवाद छ ।
  
Premium WordPress Themes Download
Download Premium WordPress Themes Free
Download Premium WordPress Themes Free
Download Nulled WordPress Themes
udemy course download free
download intex firmware
Download Nulled WordPress Themes
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=