धनगढी उपमहानगरपालिका वडा नं.११ को जोकैया नालामा नवनिर्मित २० मिटर लामो आर.सि.सि. पुलको समुदघाटन कार्यक्रम
February 10, 2025
धनगढी उपमहानगरपालिका वडा नं.११ को जोकैया नालामा नवनिर्मित २० मिटर लामो आर.सि.सि. पुलको समुदघाटन सुसम्पन्न भयो । मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।