एन्फा महिला लिग फुटबल प्रतियोगिताको फाईनल खेल तथा पुरस्कार वितरण कार्यक्रम

एन्फा महिला लिग फुटबल प्रतियोगिताको फाईनल खेल तथा पुरस्कार वितरण कार्यक्रम

February 9, 2025
LOGO

आज सम्पन्न एन्फा महिला लिग फुटबल प्रतियोगिताको बिजेता टिम एपिएफ क्लबलाई धेरै बधाई छ। साथै उपबिजेता नेपाल पुलिस क्लब र यस फुटबल लिगका सबै सहभागी टिमलाई आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गर्दछु । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सो प्रतियोगिताको फाइनल खेल हेर्ने तथा ट्रफि वितरण गर्ने अवसर प्राप्त भयो । यो अवसर प्रदान गर्नुहुने आयोजक तथा खेलाडी टिम सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।

 

 

Download WordPress Themes
Premium WordPress Themes Download
Download WordPress Themes Free
Premium WordPress Themes Download
free online course
download redmi firmware
Free Download WordPress Themes
udemy paid course free download