फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीसँग छलफल

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीसँग छलफल

September 4, 2024
LOGO

गौरा बिसर्जनका लागि आज धनगढी आएकी छु। यसै सन्दर्भमा आज साँझ धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीसँग सो खेलमैदान निर्माणको अवस्थाका बारेमा छलफल भयाे । हालैको मेराे भारत भ्रमणका क्रममा पनि यस आयोजनाको सहयोग सम्बन्धमा छलफल भएकाे छ, आशा गर्दछु हामी सबैको सहयोग र सक्रियताबाट यो बहु उपयोगी खेलग्राम यथाशिघ्र निर्माण हुनेछ ।

Download WordPress Themes
Download Premium WordPress Themes Free
Download Best WordPress Themes Free Download
Download WordPress Themes
udemy free download
download karbonn firmware
Download WordPress Themes
free download udemy paid course