महिला वडासदस्यहरुको सशक्त आवज र अर्थ पुर्ण सहभागिता,स्थानिय सरकारमा लैङ्गिक मुलप्रभाहिकरण साथै समाबेशिताको सुनिश्चितता बिषयक गोष्ठी

महिला वडासदस्यहरुको सशक्त आवज र अर्थ पुर्ण सहभागिता,स्थानिय सरकारमा लैङ्गिक मुलप्रभाहिकरण साथै समाबेशिताको सुनिश्चितता बिषयक गोष्ठी

January 29, 2023
LOGO

साथी संस्थाको आयोजनामा यहि माघ १५ र १६ गते ललितपुरमा ‘महिला वडासदस्यहरुको सशक्त आवज र अर्थ पुर्ण सहभागिता,स्थानिय सरकारमा लैङ्गिक मुलप्रभाहिकरण साथै समाबेशिताको सुनिश्चितता’ बिषयक गोष्ठीमा प्रमुख अतिथिको आतित्थ्यताका लागि आयोजकलाई हार्दिक धन्यबाद दिन चाहन्छु साथै यो गोष्ठीले महिला वडासदस्यहरुको सर्बाङ्गिण विकासका लागि कोसे ढुङ्गा साबित हुनेछ भन्ने आसा लिएकि छु ।